युरोप « Khabarhub

रुसको बारुद कारखानामा विस्फोट हुँदा ४ जनाको मृत्यु

मस्को- रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा रहेको बारूद कारखानामा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ । ‘मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो…