Live on
Your Voice, Your Power
काठमाडौँ- टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रुस र युक्रेनबीच वार्ताको प्रयास भइरहेको जानकारी दिएका छन् । उनले आफ्नो मुलुकले हाल युद्धको अवस्थामा रहेका दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको टिप्पणी गरेका छन् । राष्ट्रपति एर्दाोगानले पछिल्लो समयमा अमेरिकाले रुसको अनावश्यक रुपमा निन्दा…