युरोप « Khabarhub

ट्रम्प-पुटिन वार्ताअघि जेलेन्स्की र युरोपेली नेताले अनलाइन शिखर सम्मेलन गर्ने

बर्लिन- युरोपेली नेता तथा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार अनलाइन वार्ता गर्ने भएका छन् । अलास्कामा राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबारे छलफल गर्दा किएभको हितलाई सम्मान गर्न सहमत गराउने प्रयासका लागि युरोपेली नेताहरूले अनलाइन वार्ता गर्ने निर्णय गरेका बताइएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जका अनुसार जेलेन्स्की जर्मनीमा…