युरोप Archives | Page 91 of 141 | Khabarhub Khabarhub

रूसमा एकै दिन ५ हजार ४७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार ४७५ जना संक्रमित भएका छन् । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार ६७३ पुगेको छ। संक्रमित संख्या ८ लाख २८ हजार ९९० पुगेको छ । १ लाख ९४ हजार ९८४ जनाको उपचार…