युरोप Archives | Page 93 of 139 | Khabarhub Khabarhub

फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोनलाई भ्रष्टाचार मुद्दामा ५ वर्षको जेल सजाय

काठमाडौं - फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलोनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको छ । फिलोनकी पत्नी पेनेलोपलेसमेत सार्वजनिक कोषको १० लाख यूरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगमा पेरिस अदालतले  ३ वर्ष जेल सजाय सुनाएको छ । यसअतिरिक्त उनीहरू दुवै जनालाई ३ लाख ७५ हजार यूरो जरिवानाको फैसला सुनाइएको हो । यस्तै…