Live on
Your Voice, Your Power
काठमाडौं - ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार २६७ जना संक्रमित भएका छन् । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ६०६ पुगेको छ । संक्रमित संख्या ८ लाख ७१ हजार ८९४ पुगेको छ । १ लाख ८० हजार ९३१ जनाको…