युरोप « Khabarhub

हङकङका नागरिकलाई बेलायतले नागरिकता दिनु गैह्रकानूनी : चीन

काठमाडौं - हङकङका नागरिकलाई नागरिकता दिने बेलायतको नयाँ नीति गैह्रकानूनी भएको चीनले जनाएको छ । लण्डनस्थित चिनियाँ दूताबासले बिहीबार जारी गरेको विज्ञप्तिमा बेलायतको उक्त नीतिले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मात्र नभई चीनको आन्तरिक मामिलामा पनि हस्तक्षेप गरेको जनाइएको छ । चीनले हङकङमा जुलाई १ बाट नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि पछिल्लो समय अमेरिकासहितका युरोपेली राष्ट्रसँग…