ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

धावनमार्गबाट चिप्लिएको विमान दुई टुक्रा भएपछि

काठमाडौं- जर्मनीको लजिस्टिक कम्पनी डीएचएलद्वारा सञ्चालित बोइङ ७५७ कार्गो विमान धावनमार्गमा चिप्लिएपछि दुई टुक्रा भएको छ । मध्य अमेरिकी मुलुक कोष्टा रिकाको राजधानी सान होजेस्थित हुआँ सान्टामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अवतरण गर्ने क्रममा विमानमा हाइड्रोलिक समस्या आएपश्चात धावनमार्गबाट चिप्लिएको हो । ग्वाटेमालाका लागि उडेको विमानमा समस्या देखिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आकस्मिक…