अमेरिका / क्यानडा Archives | Page 127 of 169 | Khabarhub Khabarhub

अमेरिकाका पूर्वराष्ट्रपति ओबामाले भने- ट्रम्प प्रशासन विध्वंशतिर उन्मुख भयो

एजेन्सी- ट्रम्प प्रशासनको काम–कारबाहीप्रति अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कडा आलोचना गरेका छन् । कोभिड–१९ को महामारीसँग जुध्नका लागि सरकारले केही पर्याप्त काम नगरेको उनको आरोप छ । अश्वेत विद्यार्थीको दीक्षान्त समारोहलाई अनलाइनमार्फत सम्बोधन गर्दै उनले श्वेत व्यक्तिको तुलनामा अश्वेत समुदायमा कोरोनाको भयानक असर परिरहेको उल्लेख गरेका छन् । ओबामाले कोरोना संकटले अमेरिकी स्वास्थ्य व्यवस्थामा जातीय…