अमेरिका / क्यानडा Archives | Page 14 of 176 | Khabarhub Khabarhub

निप्पन र युएस स्टिलको सहकार्य : ७० हजारले रोजगारी पाउने

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निप्पन स्टिल र युएस स्टिलबीच सहकार्य हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी गराउँदै यसको राजधानी पिटरबर्गमा रहने बताए। यसले अमेरिकी अर्थतन्त्रमा थप १४ अर्ब अमेरिकी डलर लगानी हुने तथा ७० हजार रोजगारीको बाटो खुल्ने उनको भनाइ छ। ट्रम्पले अर्को साता स्टिल प्लान्टको भ्रमण गर्ने छन्। यो…