अमेरिका / क्यानडा Archives | Page 151 of 175 | Khabarhub Khabarhub

कोरोना संक्रमणका कारण अमेरिकामा दोस्रो व्यक्तिको मृत्यु

अमेरिका–कोरोना भाइरसका कारण अमेरिकामा दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । स्थानीय समाचार अनुसार शनिवार राति उनको निधन भएको हो । स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टीमा शनिबार एक जनाको मृत्यु भएको हो । किर्कल्यान्डको एभरग्रीन अस्पतालमा भर्ना भएका बिरामी ७० वर्षीय पुरुष रहेको…