अमेरिका / क्यानडा Archives | Page 166 of 169 | Khabarhub Khabarhub

फेसबुकले गोराजातिको उग्रवादमाथि लगायो प्रतिबन्ध

अमेरिका– सामाजिक सञ्जाल फेसबुकले आफ्नो साइटमा राखिएका गोरा जातिको पृथकतावाद र गोराजातिको राष्ट्रवादलाई समर्थन गर्ने, प्रसंशा गर्ने जस्ता सामग्रीलाई हटाउने भएको छ । फेसबुकले बुधबार ब्लगमार्फत् कुनै पनि गोराजातिको उग्रवादको फेसबुकको साइटसहित इन्स्टाग्राममा समेत प्रतिबन्ध लगाउने जनाएको हो । न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा गत मार्च १५ मा दुई मस्जिदमा ५० जनाजनाको ज्यान जानेगरी गराइएको आक्रमणका क्रममा…