Live on
Your Voice, Your Power
वाशिंटन - शुक्रबार अमेरिकी दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग सेन्टपिटरबर्गमा भेट गरेका छन्। सो भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति युद्ध विरामका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। युक्रेनको व्यवस्थापनको विषयमा चार घण्टा लामो वार्ता भएको रुसले जनाएको छ। पुटिनका दूत किरिल डिमिट्रिभले विटकोफ र पुटिनबीच यस वर्ष तेस्रो पटक वार्ता भएको…