अमेरिका / क्यानडा Archives | Page 21 of 172 | Khabarhub Khabarhub

युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप

न्युयोर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड)को नाममा धेरै घोटाला भएको आरोप लगाएका छन्। फक्स न्युजसँगको अन्तरवार्ताको क्रममा उनले कुनै प्रभाव र आधार बिना धेरै रकम खर्च भइरहेको आरोप लगाएका हुन्। उनले विदेशमन्त्री मार्क रुबियोमार्फत केही सही स्थानमा खर्च गर्ने बताए। ट्रम्पले आफूले चयन गरेको व्यक्ति सही भएको बताउँदै कुनै…