अमेरिका / क्यानडा Archives | Page 32 of 176 | Khabarhub Khabarhub

जेलबाट रिहा हुँदै ट्रम्पका रणनीतिकार स्टिभ

न्युयोर्क - संसद्को अवहेलनाको कारण चार महिना जेलमा बिताएपछि ट्रम्पका पूर्व रणनीतिकार स्टिभ बानोन जेल मुक्त हुने भएका छन्। डेनबुरीमा रहेको जेलमा रहेका उनलाई सङ्घीय जेलको सुविधा प्रदान गरिएको थियो। सन् २०१६ मा ट्रम्पलाई जिताउन उनको ठुलो भूमिका थियो। उनी २९ अक्टोबरको दिन रिहा हुँदै छन्। उनको रिहाइले ट्रम्पको चुनावी अभियानलाई थप सहज बनाउने अभियान…