Live on
Your Voice, Your Power
न्यूजिल्याण्ड– न्यूजिल्याण्डमा शुक्रबारको नियमित प्रार्थानासभामा उपस्थित मुसलमानहरुलाई लक्षित गर्दै बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४९ जनाको ज्यान गयो । आक्रमणमा ४८ जनाभन्दा धेरै घाइते भए । सन् १९४३ पछि न्यूजिल्याण्डमा भएको सबैभन्दा घातक आक्रमणम हो । न्यूजिल्याण्डको दक्षिणी टापुस्थित क्रिष्टचर्च शहरका दुई मस्जिदमा आक्रमण भएको हो । शुक्रबार नियमित प्रार्थाना गर्ने समय दिउँसो १ बजेर ४०…