Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसको महामारीपछि अष्ट्रेलियाले लगाएको यात्रा प्रतिबन्ध अरू तीन महिना थपेको छ । अष्ट्रेलियाको पछिल्लो निर्णयसँगै मार्च १७ सम्म अष्ट्रेलिया भित्रिन र बाहिरिन रोक लागेको छ । अष्ट्रेलियाका स्थास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमेरजेन्सी अवधि थप तीन महिना बढाइएको जानकारी दिएका छन् । अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा…