एसिया Archives | Page 121 of 166 | Khabarhub Khabarhub

मलेसिया कोरोना भाइरसले १०७ जनाको मृत्यु, ६ हजार बढी संक्रमित

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगए पनि ३९ जना नयाँ संक्रमित थपिएका छन् । मलेसियामा एकैदिन थप ३९ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ४६७ पुगेको छ । मलेसियामा संक्रमितमध्ये ४ हजार…