एसिया Archives | Page 126 of 161 | Khabarhub Khabarhub

म्यान्मारमा सुरक्षाकर्मी र विद्रोहीबीच भडप हुँदा ५ जना मारिए

यंगून– म्यान्मारको रखायन राज्यमा सुरक्षाकर्मी र अल्पसंख्यक मुसलमा रोहिंग्या जातीय समुदायका लडाकुबीच भएको झडपका क्रममा ५ जनाको ज्यान गएको छ । रखायन राज्यको म्राउक यू शहरमा त्यस क्षेत्रमा सक्रिय रोहिंग्या विद्रोही समूह अराकान आर्मीका केही लडाकुले सैनिक गाडीमा आक्रमण गरेपछि सुरक्षाकर्मी र विद्रोहीबीच भीडन्त भएको जनाइएको छ । भीडन्तका क्रममा ५ रोहिंग्याको ज्यान गएको र…