एसिया Archives | Page 144 of 160 | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिबानले गरेको आक्रमणमा १२ जना मारिए

काबुल- अफगानिस्तानमा इस्लामिक लडाकु समूह तालिबानले गराएको कार बम आक्रमणमा १२ जना मारिएका छन् । अफगानिस्तानको गजनी प्रान्तमा भएको विष्फोटमा अरु १७९ जना घाइते भएका छन् । गजनी प्रान्तको राजधानी शहरस्थित राष्ट्रिय सुरक्षा निर्देशनालय अगाडी कार बम आक्रमण भएको हो । अधिकारीका अनुसार आक्रमणमा ज्यान गुमाउनेमा ८ सुरक्षा अधिकारी तथा ४ सर्वसाधारण छन् । तालिबानका…