Live on
Your Voice, Your Power
काठमाडौं– आफ्नो मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमित देखिएको घोषणा गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले छोटो दूरीको ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । राजधानी प्योङ्यङस्थित सुनान अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट क्षेप्यास्त्र परीक्षण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको जापानको एनएचके प्रसारण संस्थाले जनाएको छ । दक्षिण कोरियामा…