एसिया Archives | Page 51 of 160 | Khabarhub Khabarhub

अन्तरिक्षबाट अमेरिकी र रुसी अन्तरिक्षयात्री सँगै पृथ्वी फर्के

काठमाडौं- अमेरिका र रुसबीच सहकार्यको एउटा दुर्लभ सङ्केतस्वरूप दुवै देशका अन्तरिक्षयात्रीहरू सँगै पृथ्वीमा फर्केका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्किने क्रममा उनीहरु कजाकस्तानमा उत्रिएका हुन् । नासाका अन्तरिक्ष यात्री मार्क भान्डे हेई, रुसका दुई अन्तरिक्ष यात्री एन्तोन स्केप्लेरोभ र प्योत्र दुब्रोभ कजाकस्तानमा एकै साथ उत्रिएको समाचार संस्था एपीले जनाएको छ । युक्रेनमा जारी…