एसिया Archives | Page 52 of 160 | Khabarhub Khabarhub

बेलायती प्रधानमन्त्री खाडी मुलुकको भ्रमणमा

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधबार खाडी मुलुकको भ्रमणमा निस्केका छन् । उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताएका छन् । यूएईका राजकूमार मोहम्मद बिन जायदसँग वार्ताका लागि जोन्सन अबु धाबी पुगेको बीबीसीले जनाएको छ । उनी उतैबाट रियाद पनि जाने जनाइएको छ । रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई…