एसिया Archives | Page 58 of 156 | Khabarhub Khabarhub

अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेनाको अवधारणा आएको होः किम जोङ उन

काठमाडौँ– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेना विकास गर्न लागिएको बताएका छन् । तर, यस्तो सेना हतियार विकासभन्दा पनि आफ्नो देशको सुरक्षामा केन्द्रीत हुने उनले बताएका छन् । ‘हामी कुनै देशसँग युद्ध गर्दैनौं, बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौं,’ उनले भने । मंगलबार राजधानी…