एसिया Archives | Page 90 of 164 | Khabarhub Khabarhub

पाकिस्तानमा हिन्दु धर्मका सन्तको समाधीस्थल जलाइयो

इस्लावाद– पाकिस्तानमा एक हिन्दु धर्मका सन्त श्री परमहंस महाराजको समाधी स्थल जलाइएको छ। पाकिस्तानको खैबर पख्तुनख्वहाको करक जिल्लास्थित पवित्र समाधी स्थल स्थानीय भिडले जलाएको बीबीसीले जनाएको छ। समाधी स्थल नजिकै एक हिन्दुले घर बनाउन थालेपछि भड्किएका स्थानीय मुस्लिमहरुले सो समाधी जलाइदिएको बताइएको छ। स्थानीय मुस्लिहरुले सो घर बनाएको विषयमा स्थानीय प्रशासनमा उजुरी पनि गरेको जनाइएको…