एसिया Archives | Page 98 of 162 | Khabarhub Khabarhub

उत्तर कोरियाली नेता किम जोङ उनले मागे माफी

एजेन्सी – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले माफी मागेका छन् । दक्षिण कोरियाका एक अधिकारीको हत्या गरेको घटनाको विषयमा जोङले माफी मागेका हुन् । बीबीसीले दक्षिण कोरियाको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै माफी मागेको समाचारमा उल्लेख गरेको छ । बाहिरी संसारमा निकै क्रुर मानिएका उत्तर कोरियाली नेता किमले मागेको माफीलाई बीबीसीले ‘दुर्लभ’ घटना भनेको…