भारत / चीन / सार्क Archives | Page 115 of 325 | Khabarhub Khabarhub

चीनलाई उछिन्दै अमेरिका बन्यो भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार

काठमाडौँ- आर्थिक वर्ष सन् २०२१–२२ मा चीनलाई उछिन्दै अमेरिका भारतको सबैभन्दा ठूलो साझेदार बनेको छ । भारतीय व्यापार मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०२१–२२ मा अमेरिका र भारतबीच १ खर्ब १३ अर्ब ४२ करोड डलर बराबरको द्विपक्षीय व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षमा भारत र अमेरिकाबीच ८० अर्ब ५१ करोड…