Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा थप ३० हजार ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३४ लाख ७७ हजार ८१९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख २५ हजार ६५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २९६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै…