भारत / चीन / सार्क Archives | Page 211 of 343 | Khabarhub Khabarhub

सेरम इन्स्टिच्यूटलाई खोप उत्पादनमा रकम अभाव

मुम्बई(एएफपी)– भारतमा अस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताएका छन् । खोप उत्पादनमा सेरम इन्स्टिच्यूट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले…