भारत / चीन / सार्क Archives | Page 212 of 339 | Khabarhub Khabarhub

भारतले यस वर्ष १४ वटा अन्तरिक्ष अभियान सञ्चालन गर्ने

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) ले सन् २०२१ मा आफ्नो १४ वटा अन्तरिक्ष अभियान सञ्चालन गर्ने भएको छ। संस्थाको लक्ष्य हाँसील गर्न यसै बर्ष मानवरहित यानहरु सहित १४ वटा अन्तरिक्ष अभियान संचालन गर्न लागिएको भारतीय अन्तरिक्ष निकाय (आइएसआरओ) का प्रमुख के सिभानले जानकारी दिएका छन्। भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो यानलाई सफलतापूर्वक अवतरण…