भारत / चीन / सार्क Archives | Page 242 of 341 | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख बढी, मृत्यु हुनेको संख्या ९५ हजार

नयाँ दिल्ली – विश्वमा दोस्रो धेरै जनसंख्या भएको देश भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार १७० कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३९ कोरोना संक्रमितको मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन् । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ६०…