Live on
Your Voice, Your Power
काठमाडौं- दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध भएका आठ देशमा कोभिड-१९ बाट संक्रमितको संख्या करीब एक लाख पुगेको छ। कोभिड-१९ बारे सूचना आदान-प्रदान गर्नका लागि सार्क प्रकोप व्यवस्थापन केन्द्रले सञ्चालनमा ल्याएको वेबसाइट covid19-sdmc.org का अनुसार आज (शुक्रबार) दिउँसोसम्मको तथ्याङ्क अनुसार ९९ हजार ७४१ जना संक्रमित भएका छन्। यो क्षेत्रमा दुई हजार ७९६ जनाको…