Live on
Your Voice, Your Power
काठमाडौं – भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा झडप हुँदा २ सय जना भन्दा धेरै घाइते भएका छन् । घाइते हुनेमा प्रदर्शनकारी र प्रहरी दुबै छन् ।…