Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसका कारण बृद्धबृद्धा र वालावालिका बढी जोखिममा भनिरहँदा त्यस्तो तर्कलाई भारतीय एक दम्पतिले असत्य सावित गरिदिएका छन् । भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षिय एक पुरुष र उनकी ८८ वर्षीया उनकी श्रीमती कोरोना मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।…