भारत / चीन / सार्क Archives | Page 3 of 339 | Khabarhub Khabarhub

किमकी छोरी पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा, उत्तराधिकारी बनाउने अड्कल झन् बलियो

बेइजिङ – चीनको ‘भिक्ट्री डे’ सैन्य परेडमा सहभागी हुन उत्तर कोरियाली नेता किम जोङ छोरी किम जू–एलाई साथमा लिएर बेइजिङ पुगेका छन्।यसले चिनियाँ राष्ट्रपति सी चिनफिङको आमन्त्रणमा बेइजिङ पुगेका किमले छोरीलाई आफ्नो उत्तराधिकारीका रूपमा तयार पारिँदै गरिएको अड्कल बलियो भएको छ। अर्कातिर किम जोङ्ग उनकी बहिनी पनि पनि चिनियाँ सेनाको परेडमा भाग लिन पुगेकी थिइन्…