भारत / चीन / सार्क Archives | Page 315 of 336 | Khabarhub Khabarhub

हङकङमा थप अराजकता फैलिए कडा जबाफ दिने चीनको चेतावनी

हङकङ- हङकङमा भएको प्रदर्शनलाई लिएर चीनले गम्भीर चासो प्रकट गरेको छ । हङकङको संसद भवनमा केही अतिवादीहरूले गरेको तोडफोड र हमलाले एक प्रकारको तरङ सिर्जना गरेपछि चीनले पनि चासो प्रकट गरेको हो । हङकङमा कुनै पनि प्रकारको अराजकता फैलिन नदिने चीन केन्द्रीय सरकारको दाबी रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। चिनियाँ सरकार तथा चिनियाँ नागरिकले…