Live on
Your Voice, Your Power
एजेन्सी– भारतको आक्रमणको बदला लिन पाकिस्तान तयार रहेको पाकिस्तानले चेतावनी दिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैशीले पाकिस्तान शान्तिप्रिय मुलुक भएको तर पाकिस्तानले आफ्नो सीमा रक्षाका लागि जस्तोसुकै कदम चाल्न समेत तयार रहेको चेतावनी दिएका हुन् । भारतले हालै पाकिस्तानभित्र पसेर गरेको हवाई आक्रमण पछि प्रधानमन्त्री इमरान खानले पाकिस्तानका सुरक्षा बललाई उच्च सतर्कतामा रहन…