भारत / चीन / सार्क Archives | Page 330 of 340 | Khabarhub Khabarhub

श्रीलंका श्रृंखलाबद्ध बम विस्फोट अपडेट– मृतकको संख्या २९० पुग्यो

काठमाडौं– श्रीलंकामा आइतवार भएको श्रंखलावद्ध बम विस्फोटमा परि मृत्यु संख्या २९० पुगेको छ । विस्फोटमा परी करीब ५ सय जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बीबीसीका अनुसार मृत्यु हुनेमा ३६ जना विदेशी नागरिक रहेका छन् । विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गिरफ्तार भएका सबै नागरिक श्रीलंकाको भएको…