भारत / चीन / सार्क Archives | Page 331 of 339 | Khabarhub Khabarhub

गोर्खाल्याण्डबारे के छ भाजपाको घोषणापत्रमा ?

भारत– पूर्वोत्तर भारतका नेपालीभाषी बहुल गोर्खाल्याण्डको विषयलाई समेत समेटेर भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाले चुनावी घोषणापत्र जारी गरेको छ । बिहीबारबाट शुरु हुन लागेको आम निर्वाचनका लागि भाजपाले जारी गरेको घोषणापत्रमा नेपाली भाषी गोर्खालीका ११ जातिलाई अनुसूचित जातिको सूचीमा राखिने आश्वासन दिइएको छ । त्यसबाहेक घोषणापत्रमा सिक्किम राज्यको विधानसभामा नेपालीभाषी तामाङ र लिम्बू जातिलाई…