Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को चन्द्र अभियानले चन्द्रमाको सतहबाट माटो र चट्टानका नमून पृथ्वीमा ल्याउने भएको छ । इसरोको स्पेस एप्लिकेसन सेन्टरका निर्देशक निलेश देसाईले आगामी चन्द्र अभियान चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट पृथ्वीमा माटो चट्टानको नमूना ल्याइने बताएका हुन् । भारतले हालैमात्र चन्द्रमामा चन्द्रयान ३ सफलतापूर्वक अवतरण गरी इतिहास…