युद्ध / शान्ति Archives | Page 11 of 31 | Khabarhub Khabarhub

अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार

लण्डन - युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र अमेरिकाको सम्बन्ध निरन्तर कायम रहने बताएका छन्। युक्रेन बचाउनका लागि लन्डनमा आयोजित युरोपेली देशको सम्मेलनको दौरान जेलेन्स्कीले सो कुरा बताएका हुन्। उनले यसअघि चर्चामा रहेको अमेरिकासँगको खनिज सम्झौताका लागि आफू अझै तयार रहेकोसमेत प्रष्ट पारेका छन्। जेलेन्स्कीले युक्रेको रक्षाका लागि अमेरिकासँग खनिज सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तयार…