युद्ध / शान्ति Archives | Page 2 of 27 | Khabarhub Khabarhub

गाजामा भोकैतिर्खै बसेकाको नरसंहार, राहत लिन जाँदा इजरायली सेनाबाट मारिए ५४९ जना

गाजाक्षेत्र- गाजामा भोकैतिर्खै बसिरहेका ४५९ जनाको इजरायली सेनाले ज्यान लिएको छ । गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार अमेरिका र इजरायलको समर्थनमा चार हप्ता अघि सञ्चालनमा आएको गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचफ) अन्तर्गतका राहत वितरण केन्द्रमा सहायताको आशमा बसेका कम्तीमा ५४९ प्यालेस्टिनीको ज्यान गएको हो । ‘मृत्युकुण्ड’ जस्ता बनेका ती राहत केन्द्रहरूमा भएका इजरायली आक्रमणमा हालसम्म ४…