युद्ध / शान्ति Archives | Page 23 of 27 | Khabarhub Khabarhub

नाइजेरियामा बोको हरामद्वारा ११० जना मजदुरको हत्या

कोशोबे– नाइजेरियामा बोको हराम समूहका लडाकूले १ सय १० मजदूरको हत्या गरेका छन् । नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा महिला तथा पुरुष दुबै रहेका छन् । मोटरसाइकलमा आए आक्रमणकारीले खेतमा काम गरिरहेका किसानमाथि…