Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने विश्वमा अमेरिकापछि बेलायतमा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६९१ जनाले ज्यान गुमाएका थिए भने बेलायतमा ६२१ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पछिल्लो २४ घण्टामा ६२१ जनाले…