युरोप Archives | Page 120 of 139 | Khabarhub Khabarhub

इटलीमा यसरी बढी फैलियो कोरोना संक्रमण

दुई साताअघि विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारीको केन्द्रविन्दु चीनबाट युरोप सरेको भन्यो । युरोपमा यतिबेला कोरोना भाइरसको सबैभन्दा नराम्रो असर परेको छ । युरोपमा पनि सबैभन्दा धेरै इटली प्रभावित छ । इटलीमा हालसम्म कोरोना भाइरसका कारण ६ हजार ८२० जनाको मृत्यु भइसकेको भने ६९१७६ जना संक्रमित छन् । इटलीमा त्यस्तो के भयो…