Live on
Your Voice, Your Power
काठमाडौँ- रुसी आक्रमणमा परी युक्रेनमा पाँच जना बालबालिकासहित २६ जना मारिएका छन् । करिब दुई दर्जन क्षेप्यास्त्र प्रहारबाट उनीहरुको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएको हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए । भग्नावेशषबाट बालबालिकाका शव…