युरोप Archives | Page 37 of 138 | Khabarhub Khabarhub

१९ हजार ५ सय रुसी सैनिक मारिएको युक्रेनी दाबी

काठमाडौं- युक्रेनमा आक्रमणकारी रुसी सेनाका १९ हजार ५ सय सैनिक मारिएका छन् । युक्रेनी सुरक्षा बलले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै युक्रेनमा जारी हमलाका क्रममा हालसम्म १९ हजार ५ सय रुसी सैनिक मारिएको बताएको हो । युक्रेनी सुरक्षा बलले जनाएअनुसार जारी आक्रमणमा रुसी सेनाका ७ सय २५ ट्यांक, १ हजार ९ सय २३ बख्तरबन्द गाडी,…