युरोप Archives | Page 65 of 139 | Khabarhub Khabarhub

फ्रान्समा तेस्रो पटक लकडाउन, संक्रमित राख्न अस्पतालमा बेड अभाव

काठमाडौँ- फ्रान्समा कोभिड-१९ संक्रमित राख्न अस्पतालमा बेडको अभाव भएको छ । संक्रमितको संख्या अस्वाभाविक तवरले बढ्दै गएपछि अस्पतालले धान्न नसक्ने अवस्था हो । संक्रमण तीव्र गतिमा बढेपछि त्यहाँ तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ । सम्पूर्ण विद्यालय र अति आवश्यक बाहेकका पसलहरु एक महिनाका लागि बन्द गरिएको छ । साँझ सात बजेदेखि विहान ६ बजेसम्मका…