Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका १३ भाइ समानुपातिक सांसदमध्ये मनिष झा एक हुन् । गत चुनावमा रास्वपाले १३ समानुपातिक र ८ प्रक्ष्यक्षतर्फ सांसद जितेको थियो । यीमध्ये मनिष झा प्रतिनिधिसभामा प्रखर रुपमा प्रस्तुत हुने सांसदभित्र पर्छन् । पार्टीभित्र पनि झा प्रभावशाली नेता मानिन्छन् । हाल उनी पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा छन् । पार्टी सभापति रवि लामिछानेको…