अन्तर्वार्ता « Khabarhub

सुन तस्करीमा राज्य प्रणालीकै दुरुपयोग भयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शृङ्खलाबद्ध रूपमा सुन तस्करी भइरहेको छ। कहिले भन्सारको एक्स-रे ले काम गर्दैन, कहिले भन्सारमा खटेका गुप्तचरका अधिकारीले काम गर्दैनन्। भन्सारका कर्मचारीबाट सुन तस्करीका सन्दर्भमा कुनै पनि काम हुँदैन। त्यहाँ रहेका सबै संयन्त्र असफल साबित हुन्छन्। तस्कर मौलाइरहेका छन्। कसरी हुन्छ विमानस्थलबाट शृंखलाबद्ध सुन तस्करी ? भन्सारको एक्स-रे मेसिनबाटै कसरी हुन्छ सुन पास…